FAQs Complain Problems

समाचार

कञ्चनजंघा पदमार्ग, याम्फुदिन

Read More

सिन्चेपु भन्ज्याङ बजार

Read More

कावेली खोला

Read More

O & M REPORT

दस्तावेज: 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
फोन:
९८५२६६०३३१
Email:
lalkrishnachauhan123@gmail.com
उपाध्यक्ष
फोन:
९८४२७७७८८६
Email:
chitrakumar.mabo@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
इन्जिनियर
शिक्षा शाखा संयोजक
कृषि सेवा शाखा संयोजक
सूचना अधिकारी
सूचना प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ सामान्य प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • खाता संचालन  / बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको नमुना दस्तखत कार्ड, नागरिकता, फोटो
  • समितीको निर्णय
  • निवेदन
  • वडाको सिफारिस
सेवा प्रकारः-
सेवा समयः- गाउँपालिकाले सूचना प्रवाह गरे पछी
जिम्मेवार अधिकारीः- योजना, अनुगमन तथा तथ्यांक शाखा / वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय / वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • उपभोक्ता समिति गठनको माईनुट फोटोकपी
  • उपभोक्ता समितिको निर्णयको फोटोकपी
  • समितिको विधान
  • समिति दर्ता गरी पाउँ भनी अध्यक्षको निवेदन
  • समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपी १ / १ प्रति
  • समितिको छाप
  • समितिको लेटरप्याड
  • दर्ता गर्नको लागि वडा समितिको सिफारिस
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ सामान्य प्रशासन शाखा प्रमुख / दर्ता ईकाई
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • निवेदन
  • प्रहरी सर्जमिन मुचुल्का
  • सम्बन्धित वडाको सिफारिस
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-
  • संस्थाको प्रगति प्रतिवेदन
  • लेखा परिक्षण प्रतिवेदन
  • कर चुक्ता सहितको निवेदन
  • कार्यरत वडाको सिफारिस
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • संस्थाको विधान एक प्रति
  • सम्बन्धित वडाको सिफारिश
  • संस्थाको पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कार्यसमिती गठन निर्णयको प्रतिलिपि

Pages

जानकारी