समाचार
सेवाहरु


- दर्ता चलानी ईकाईमा बुझाउनु पर्ने


- प्राविधिकको अन्तिम मुल्यांकन र कार्य सम्पन्न प्रतिवेदन
- नापी किताब खर्चको बिल भर्पाई
- उपभोक्ता सिमिको फर्छौटका लागि निर्णय प्रतिलिपि सहितको प्रमाणित बिल, भर्पाई र कागजातहरु
- योजनाको फोटो र प्रतिवेदन, होर्डिङ बोर्डको फोटो
- वडा कार्यालयको सिफारिस
- आयोजनामा लागेको खर्च (सार्वजनिक सूचना गरेको)


- योजना सम्पन्न गर्ने निकाय / उपभोक्ता समितिको अनुरोध पत्र
- उपभोक्ता समितिको निर्णयको प्रतिलिपि


- प्राविधिकको अन्तिम मुल्यांकन
- कार्य सम्पन्न प्रतिवेदन
- सार्वजनिक लेखा परिक्षण प्रतिवेदन
- ५ लाख भन्दा माथी भएमा सामाजिक परिक्षण प्रतिवेदन


- सिफारिस माग गरिएको विवरण सहितको निवेदन
- आवश्यकता अनुसार तल्लो निकायको सिफारिस
- सिफारिसलाई पुष्टाई गर्ने आवश्यक कागजात