FAQs Complain Problems

समाचार

"सिरीजङ्घाको गौरव कञ्चनजङ्घा"

Read More

सिरीजङ्घा मन्दिर

Read More

सिरीजङ्घा गाउँकार्यपालिकाको कार्यालय

Read More

गाउँपालिका परिवार

Read More

काबेलि खोला

Read More

लिम्बू सांस्कृतिक संग्रहालय

Read More

संक्षिप्त परिचय

ताप्लेजुङ जिल्लामा अवस्थित ८ वटा गाउँपालिका मध्ये सबै भन्दा पुर्वी सिमानामा रहेको यस सिरीजङ्गा गाउँपालिकाको नाम यस गाउँपालिकाको वडा नं. ४, साविकको गा.वि.स. तेल्लोक वडामा (१७ शताब्दी तिर हालको सिनाम, आम्बेगुदिन, तेल्लोक र पेदाङका सम्पुर्ण भागलाई सिनाम भनिन्थ्यो) जन्मिनुभएका लिम्बु भाषा तथा लिपीको सर्जक तथा संरक्षक त्येअङ्सी सिरीजङ्घा सिन थेवे (१७०४-१७४१ ई.सा. पुर्व) को योगदानलाई कदर गर्दै यस गाउँपालिकाको नाम सिरीजङ्घा गाउँपालिका रहन गएको हो।यो गाउँपालिकाको कुल क्षेत्रफल ४८१.०९ वर्ग कि.मी. रहेको छ भने २०७८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंङ्ख्या १४११४ रहेको छ। प्रशासनिक तथा भौगोलिक रुपमा यस गाउँपालिका जम्मा ८ वटा वडामा साविकका गा.वि.स. (सिनाम, आम्बेगुदिन, सिकैचा, तेल्लोक, पेदाङ, मामंङखे, खेवाङ र याम्फुदिन) हरुमा विभाजन गरिएको छ भने यस गाउँपालिकाको गाउँकार्यपालिका रहेको केन्द्र साविकको गा.वि.स. तेल्लोक, हाल ४ नं. वडामा अवस्थित रहेको छ।यो गाउँपालिकाको पुर्वमा सिदिङ्मा गा.पा. र भारत, पश्चिममा याङवरक गा.पा. र फुङलिङ न.पा., उत्तरमा फक्ताङलुङ गा.पा. र दक्षिणमा पाँचथर जिल्ला पर्दछ। विश्चको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कंचनजङ्घा (८५८६ मिटर) हिमाल यसै गाउँपालिकाको वडा नं. ८, याम्फुदिनमा अवस्थित रहेको छ, जसलाई वर्षेनी विदेशी तथा स्वदेशी पर्यटकहरु दक्षिण मोहोदा हुँदै पैदल बाटो सुकेटार-लालीखर्क-खेसेवा-मामंङखे-याम्फुदिन-चैराम-ओक्टाङ हुँदै कंचनजङ्घा आधार शिवीर पुग्ने गर्दछन।अधिकांश लिम्बु जातीको बसोबास भएतापनि अन्य जात, जाती, भाषा, संस्कृती आदिको सम्मान गर्ने परिपाटि तथा जैविक विविधता, प्राकृतिक सुन्दरता, धार्मिक तथा ऐतिहासिक, जलस्रोतमा धनी गाउँपालिकाको रुपमा यस सिरीजङ्घा गाँउपालिकालाई लिन सकिन्छ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
फोन:
९८५२६६०३३१
Email:
lalkrishnachauhan123@gmail.com
उपाध्यक्ष
फोन:
९८४२७७७८८६
Email:
chitrakumar.mabo@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत

सेवाहरु

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- दर्ता चलानी इकाई
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • दर्ता चलानी ईकाईमा बुझाउनु पर्ने
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ तोकिएका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • प्राविधिकको अन्तिम मुल्यांकन र कार्य सम्पन्न प्रतिवेदन
  • नापी किताब खर्चको बिल भर्पाई
  • उपभोक्ता सिमिको फर्छौटका लागि निर्णय प्रतिलिपि सहितको प्रमाणित बिल, भर्पाई र कागजातहरु
  • योजनाको फोटो र प्रतिवेदन, होर्डिङ बोर्डको फोटो
  • वडा कार्यालयको सिफारिस
  • आयोजनामा लागेको खर्च (सार्वजनिक सूचना गरेको)
सेवा प्रकारः-
सेवा समयः- योजानको प्रकृती र दुरी अनुसार ३ देखि १५ दिन सम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ ईन्जिनियर
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • योजना सम्पन्न गर्ने निकाय / उपभोक्ता समितिको अनुरोध पत्र 
  • उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- योजानको प्रकृती र दुरी अनुसार ३ देखि १५ दिन सम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / योजना, अनुगमन तथा तथ्यांक शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • प्राविधिकको अन्तिम मुल्यांकन
  • कार्य सम्पन्न प्रतिवेदन
  • सार्वजनिक लेखा परिक्षण प्रतिवेदन
  • ५ लाख भन्दा माथी भएमा सामाजिक परिक्षण प्रतिवेदन
सेवा प्रकारः-
सेवा समयः- नियमानुसार
जिम्मेवार अधिकारीः- योजना शाखा / सम्बन्धित शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- प्रकृति हेरी
आवश्यक कागजातहरुः-
  • सिफारिस माग गरिएको विवरण सहितको निवेदन
  • आवश्यकता अनुसार तल्लो निकायको सिफारिस
  • सिफारिसलाई पुष्टाई गर्ने आवश्यक कागजात

Pages

जानकारी