समाचार
सेवाहरु


- दर्ता चलानी ईकाईमा बुझाउनु पर्ने


- प्राविधिकको अन्तिम मुल्यांकन र कार्य सम्पन्न प्रतिवेदन
- नापी किताब खर्चको बिल भर्पाई
- उपभोक्ता सिमिको फर्छौटका लागि निर्णय प्रतिलिपि सहितको प्रमाणित बिल, भर्पाई र कागजातहरु
- योजनाको फोटो र प्रतिवेदन, होर्डिङ बोर्डको फोटो
- वडा कार्यालयको सिफारिस
- आयोजनामा लागेको खर्च (सार्वजनिक सूचना गरेको)


- योजना सम्पन्न गर्ने निकाय / उपभोक्ता समितिको अनुरोध पत्र
- उपभोक्ता समितिको निर्णयको प्रतिलिपि


- प्राविधिकको अन्तिम मुल्यांकन
- कार्य सम्पन्न प्रतिवेदन
- सार्वजनिक लेखा परिक्षण प्रतिवेदन
- ५ लाख भन्दा माथी भएमा सामाजिक परिक्षण प्रतिवेदन


- सिफारिस माग गरिएको विवरण सहितको निवेदन
- आवश्यकता अनुसार तल्लो निकायको सिफारिस
- सिफारिसलाई पुष्टाई गर्ने आवश्यक कागजात


- निवेदन
- सम्बन्धित वडाको सिफारिस
- नागरिकता र आवश्यकताअनुसारका प्रमाणपत्रको प्रतिलिपि


- सम्बन्धित वडा तथा जातिय संस्थाको सिफारिस
- सेवाग्राहिको नागरिकताको प्रतिलिपि


- सम्बन्धित वडा तथा जातीय संस्थाको सिफारिस
- सेवाग्राहीको नागरिकताको प्रतिलिपि


- उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
- नियमानुसार उपभोक्ता समिति गठन
- सम्बन्धित वडाको सिफारिस
- स्वीकृत योजनाको लागत अनुमान


- समितीको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र
- स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यान्वयन हुने स्थान, स्रोत, विनियोजन बजेट)