समाचार
सिरीजङ्घा गाउँपालिकाको प्रथम पञ्चवर्षिय योजनाको कार्यशाला गोष्ठि मिति २०८०/०२/१६ गते सिरीजङ्घा गाउँपालिकाको हलमा सम्पन्न भएको छ।
सिरीजङ्घा गाउँपालिकाको प्रथम पञ्चवर्षिय योजनाको कार्यशाला गोष्ठि मिति २०८०/०२/१६ गते सिरीजङ्घा गाउँपालिकाको हलमा सम्पन्न भएको छ। " स्वच्छ, समृद्ध र पर्यटकीय कञ्चनजङ्घा, सभ्य, सुखी र प्रगतीशील सिरीजङ्घा" भन्ने दिर्घकालिन सोचका साथ यस गाउँपालिकाले आवधिक योजना तर्जुमा गर्न लागेको हो। प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, झापाको वित्तीय सहयोगमा निर्माण हुन लागेको आवधिक योजनाले स्थानीय आवश्यकतालाइ मध्यनजर गरेर भावी कार्यदिशा तय गरेको छ।