समाचार
सेवाहरु
सेवा प्रकारः-
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ सामान्य प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

- खाता संचालन / बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको नमुना दस्तखत कार्ड, नागरिकता, फोटो
- समितीको निर्णय
- निवेदन
- वडाको सिफारिस
सेवा प्रकारः-
सेवा समयः- गाउँपालिकाले सूचना प्रवाह गरे पछी
जिम्मेवार अधिकारीः- योजना, अनुगमन तथा तथ्यांक शाखा / वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय / वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने

- उपभोक्ता समिति गठनको माईनुट फोटोकपी
- उपभोक्ता समितिको निर्णयको फोटोकपी
- समितिको विधान
- समिति दर्ता गरी पाउँ भनी अध्यक्षको निवेदन
- समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपी १ / १ प्रति
- समितिको छाप
- समितिको लेटरप्याड
- दर्ता गर्नको लागि वडा समितिको सिफारिस
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ सामान्य प्रशासन शाखा प्रमुख / दर्ता ईकाई
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ सामान्य प्रशासन शाखा प्रमुख / दर्ता ईकाई
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
- निवेदन
- प्रहरी सर्जमिन मुचुल्का
- सम्बन्धित वडाको सिफारिस
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- २०००

- संस्थाको प्रगति प्रतिवेदन
- लेखा परिक्षण प्रतिवेदन
- कर चुक्ता सहितको निवेदन
- कार्यरत वडाको सिफारिस
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- २०००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- २०००
आवश्यक कागजातहरुः-
- निवेदन
- संस्थाको विधान एक प्रति
- सम्बन्धित वडाको सिफारिश
- संस्थाको पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कार्यसमिती गठन निर्णयको प्रतिलिपि
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3