समाचार
स्थानीयस्तरमै सेनिटरी प्याड उत्पादन सम्बन्धी आधारभूत आवासीय तालिमको झलकहरू।
"स्थानीयस्तरमै सेनिटरी प्याड उत्पादन सम्बन्धी आधारभूत आवासीय तालिम" आजबाट सम्पन्न भएको छ। गाउँपालिका क्षेत्रभित्रका विभिन्न १७ जना महिलाहरुलाई यो तालिम प्रदान गरिएको छ।