FAQs Complain Problems

समाचार

वार्ड नं ४

  • साविक तेल्लोक गा.वि.स
  • सिरीजङ्घा गाउँपालिका केन्द्र
  • जनसंख्या - २४४२
  • परिवार संख्या - ४८८
  • लिम्बु समुदायको वहुल्यता, त्यसपछि क्षेत्री
  • ईलाका प्रहरी चौकी रहेको
  • प्राथमिक स्वास्थ्य केन्द्र रहेको
  • कञ्चनजंघा हाइवे जाने सडकले छोएको 
  • सदरमुकाम जाने सडकले छोएको
  • कृषिमा बढी निर्भर
  • १ अस्थायी प्रहरी चौकी रहेको
  • किरात लिपि तथा लिम्बु भाषाका सर्जक सिरीजङ्घा सिन् थेवेको जन्मस्थान
  • पर्यटकीय स्थल - सिरीजङ्घा मन्दिर, किराँतेश्वर मन्दिर

Ward Contact Number: 
9869060034

वडा समिति

वडा अध्यक्ष
वडा सदस्य
वडा सदस्य
वडा सदस्य
वडा सदस्य