FAQs Complain Problems

समाचार

सिरीजङ्घा गाउँपालिकाका सामुदायिक विद्यालयबाटSEEपरीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने ८ जना विद्यार्थीहरुलाई "नि:शुल्क शिक्षा, हामी सबैको इच्छा" कार्यक्रम अन्तर्गत कृषि र पशु विज्ञानविधामा३वर्षे कोर्स (IScAg)अध्ययनमा जानुअघि कबुलियतनामा गर्दा लिइएका तश्बिर