FAQs Complain Problems

समाचार

सिरीजङ्घा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र, तेल्लोकलाई नेपाल सरकारको नीति अनुसार १० शैयाको आधारभूत अस्पतालमा स्तरोन्नतिको शिलान्यास कार्य गाउँपालिकाका अध्यक्ष श्री टीका राम गुरुङ ज्यूबाट आज मिति २०७७।०८।१५ गते सोमबारका दिन सम्पन्न भयो ।