सिरीजङ्घा गाउँपालिका द्वारा मिति २०७५।१०।२५ देखि २०७६।०१।२६ सम्म आयोजित ३ महिने महिलाहरुका लागि सिप विकास कार्यक्रम ढाका बुनाइ तालिमको समापन कार्यक्रमका केहि तस्विरहरु।
सिरीजङ्घा गाउँपालिकाका वडा नं. १ का वडा सचिव श्री फुर्वा दावा तामाङ लाई एक वर्षको सफल कार्यकाल पछि सिरीजङ्घा गाउँपालिका बाट विदाई गरियो।
वहाँको जिवनको हरेक प्रयासमा उत्तरोत्तर प्रगतीको कामना गर्दछौ।