नेपाल भएसरकारको निर्णय बमोजिम यस पुर्व गठन भएका विभिन्न आयोग वा कार्यदलले वितरण गरेका जग्गाहरुको स्वामित्व वा दर्ता स्रेस्ता वा नक्सा प्रमाणित लगायतका विषयमा कुनै समस्या भए वा बाकीँ काम भए सोको विवरण भरी निवेदन पेस गर्ने ३५ दिने सुचना ।