गाउँपालिकाको केन्द्र, तेल्लोकदेखि ७ नम्बर वडा, खेवाङ र ८ नम्बर वडा, याम्फुदिन पुग्न छिमेकी सिदिङ्वा गाउँपालिकाको भूगोल छिचोल्दै जानू पर्ने वाध्यात्मक अवस्था छ। यो वाध्यात्मक अवस्थाको दीर्घकालीन समाधानका लागि "खेवाङको जहाने गाउँदेखि भञ्ज्याङ, चोक्टीपाताल, ओखरबोटे, आलुबारी, निगाले, जैबटार, आपडाडा ह