FAQs Complain Problems

समाचार

सिरीजङ्घा गाउँपालिका वडा नं. ४ स्थित धुपिजुङ रिपेढाँडमा डम्पिङ साईट (ल्याण्डफिल्ड साईट) निर्माण गर्नको लागि सडक निर्माण हुँदै गरेको हुँदा गाउँपालिका अध्यक्ष श्री लालकृष्ण चौहान, उपाध्यक्ष डा. चित्र मावो, लगायतबाट अनुगमन गरियो ।

//