FAQs Complain Problems

समाचार

सिरीजङ्घा गाउँपालिका द्वारा मिति २०७५।१०।२५ देखि २०७६।०१।२६ सम्म आयोजित ३ महिने महिलाहरुका लागि सिप विकास कार्यक्रम ढाका बुनाइ तालिमको समापन कार्यक्रमका केहि तस्विरहरु।

सहभागी हरुले आफुले सिकेको सिप प्रयोग गरी रोजगार बनेर आफ्नो उज्ज्वल भविष्यको विकाश गर्नुहुन्छ भन्ने कामना गर्दछौं।
- सिरीजङ्घा गा.पा परिवार

आर्थिक वर्ष: