FAQs Complain Problems

समाचार

सिरीजङ्घा गाउँपालिकाको वस्तुगत विवरण, २०७५

स्थानिय सरकारहरुको स्थापना पश्चात स्थानिय तहहरुको नियमित तथा वुहत कार्यक्रम सम्पादन गर्नका लागि नेपाल सरकारले विभीन्न समयमा परिपत्र गरे अनुसार दिगो तथा स्थाई विकास स्थापना गर्न यस गाउँपालिकाले सिरीजङ्घा गाउँपालिकाको वस्तुगत विवरण, २०७५ तयार गरेको छ। विकास निर्माण तथा सेवा प्रवाहलाई गतिशील एव चुस्त गराई राख्न, स्थानिय सरकार सञ्चालन ऐन, २०७४ द्वारा व्यवस्था गरिएको तथ्याङ्क संकलन तथा विश्लेषण गर्ने साथै वर्तमान र भावी योजना, परियोजनाहरुको आवश्यकता पहिचान, संचालन तथा सम्पन्न गर्दै ठोस दिशानिर्देश प्रदान गर्ने यस  सिरीजङ्घा गाउँपालिकाको वस्तुगत विवरण, २०७५ को आशातित उद्देश्य रहेको छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: