समाचार
मेलमिलाप सम्बन्धी आधारभूत आवासीय तालिमका झलकहरू।
मेलमिलाप सम्बन्धी आधारभूत आवासीय तालिमका तस्वीरहरू। उक्त तालिम कार्यक्रमको समापन समारोहमा ताप्लेजुङ जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री प्रकाश राउत ज्यू प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो