FAQs Complain Problems

समाचार

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के हुन?

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • प्रति नागरिकताको फाराम कालोमसिले भरी दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
  • सनाखत गर्न जाने व्यक्तिको नागरिकता (तिनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाण-पत्र, विवाह दर्ता, बसाईसराई दर्ता
  • अस्थायी निस्सा