FAQs Complain Problems

समाचार

"नेतृत्व तथा क्षमता विकास सम्बन्धी एक हप्ते नि:शुल्क आवासीय तालिम कार्यक्रम" संचालन हुने बारेको सुचना।।।।

सूचना! सूचना!! सूचना!!!

सिरीजङ्घा गाउँपालिकाको ८ वटै वडाभित्रका टोल विकास संस्थाको कार्यकारी समितिमा आवद्ध महिला पदाधिकारी (प्रत्येक वडाको वडा समितिले छनोट गरेको ४ जना महिलाका दरले जम्मा ३२ जनालाई मात्र) लाई लक्षित गरेर यही मिति २०७७ साल फागुन १८ गते मंगलबार बिहान १०.०० बजेदेखि तेल्लोकमा "नेतृत्व तथा क्षमता विकास सम्बन्धी एक हप्ते नि:शुल्क आवासीय तालिम कार्यक्रम" सिरीजङ्घा गाउँपालिकाको आयोजनामा संचालन हुने भएकाले वडा समितिबाट उक्त तालिमका लागि छनोट/सिफारिस हुनुभएका महिलाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

कार्यक्रमको बारेमा थप जानकारी लिनुपरेमा यस गाउँपालिकाका रोजगार संयोजक श्री हिमाल तिमल्सिना (सम्पर्क नम्बर 9844682150) र सहायक महिला विकास निरीक्षक श्री सीता भट्टराई (9862658151) सग बुझ्न सकिनेछ।

आर्थिक वर्ष: