FAQs Complain Problems

दुग्धजन्य परिकार उत्पादन सम्बन्धी आधारभुत तालिमका झलक

सिरीजङ्घा गाउँपालिकाको आयोजनामा मिति २०७९।०९।१६ देखि २०७९।०९।२२ गते सम्म सिरीजङ्घा गाउँपालिका वडा नं. ७ खेवाङमा सिप विकास तालिम कार्यक्रम अन्तर्गत दुग्धजन्य परिकार उत्पादन सम्बन्धी आधारभुत तालिम सञ्चालन भइरहेको छ जसमा २० जना सहभागिहरुले उक्त तालिममा सहभागिता जनाउनु भएको छ ।

आर्थिक वर्ष: