FAQs Complain Problems

समाचार

गैरसरकारी संस्था नवीकरण सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
सामाजिक विकास शाखा
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
३००
आवश्यक कागजातहरु: 
  • संस्थाको प्रगति प्रतिवेदन
  • लेखा परिक्षण प्रतिवेदन
  • कर चुक्ता सहितको निवेदन
  • कार्यरत वडाको सिफारिस
प्रक्रिया: 
  • निवेदन दर्ता गर्ने
  • तोक लगाउने
  • सम्बन्धित कर्मचारीले सिफारिसपत्र उपलब्ध गराउने