FAQs Complain Problems

समाचार

गैरसरकारी संस्था दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
सामाजिक विकास शाखा
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
५००
आवश्यक कागजातहरु: 
  • निवेदन
  • संस्थाको विधान एक प्रति
  • सम्बन्धित वडाको सिफारिश
  • संस्थाको पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कार्यसमिती गठन निर्णयको प्रतिलिपि
प्रक्रिया: 
  • निवेदन दर्ता गर्ने
  • तोक लगाउने
  • सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने