समाचार
अन्तराष्ट्रिय नारी दिवश
"महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी""Invest in Women:Accelerate Progress"राष्ट्रिय एवं अन्तराष्ट्रिय नाराका साथ आज २०८०।११।२५ गते अन्तराष्ट्रिय नारी दिवश सिरीजङ्घा गाउँपालिका तथा सम्पूर्ण वडा कार्यालय एवं तमाम महिला दिदि,बहिनी,आमा बुबा,दाजुभाई ,जनप्रतिनीधिहरु,कर्मचारीहरुको सकृय उपस्थीतीमा विभिन्न ६वटा स्थानहरु(वडा नं ६ मामांखे,वडा नं ८ याम्फूदिन,वडा नं ७ खेवाङ्ग,वडा नं १,२र ४ को संयुक्त रुपमा वडा नं २ आम्बेगुदिन,वडा नं ५ पेदाङ्गको राष्ट्रिय मा.वि तथा वडा नं ३ सिकैंचामा सभ्य,भव्य र सचेतनामूलक ढंगले संचालन गरी समापन भयो यि कार्यक्रमहरुमा सकृय रुपमा सहभागीता तथा संचालन गर्न सहजिकरण गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ।