समाचार
´घर बाट शुरू गरौ महिला हिंसा अन्त्य गरौ` भन्ने नाराका साथ १६ दिने लैङ्गिक हिंसा विरूद्दको अभियान मिति २०८०/०८/२४ गते सिरीजङ्घा गाउँपालिकामा बृहत कार्यक्रम सहित समापन भयो ।
´घर बाट शुरू गरौ महिला हिंसा अन्त्य गरौ` भन्ने नाराका साथ १६ दिने लैङ्गिक हिंसा विरूद्दको अभियान मिति २०८०/०८/२४ गते सिरीजङ्घा गाउँपालिकामा बृहत कार्यक्रम सहित समापन भयो । सकृय रूपमा सहभागि हुनु भएकोमा सबैलाई धन्यबाद तथा कार्यक्रम सफल बनाउन खटिनु हुने सम्पूर्ण कर्मचारी परिवार एवं जनप्रतिनिधि ज्यूहरू ,ईलाका प्रहरी तेल्लोक परिवार, तेल्लोक मा.बि. परिवार तथा अन्य सम्पूर्ण सरोकारवालाहरू समेत लाई धन्यबाद् ।