समाचार
सिरीजङ्घा गाउँपालिकाको भवन निर्माणस्थल !!!
सिरीजङ्घा गाउँपालिकाको भवन निर्माणस्थल जग्गा निर्माण तथा सम्याउने कार्य ७० % कार्य सम्पन्न भएको छ। उक्त जग्गा कुल ९ रोपनी रहेको छ भने जग्गादाता तेल्लोक-४ निवासी समाजसेवीद्वय श्री विशाल भट्टराई तथा श्री जिकेश भट्टराई हुनुहुन्छ।