FAQs Complain Problems

समाचार

Mobile app संचालनमा आएको बारे!!!

यहि मिती २०७५/१०/०२ गते देखि सूचना तथा सञ्चालन मन्त्रालय, सूचना तथा सञ्चार विभागको सहयोगमा यस सिरीजङ्घा गाउँपालिकाको  Mobile app संचालनमा आएको हुनाले उक्त Mobile app प्रयोग गरी यस गाउँपालिकाद्वारा गरिएका क्रियाकलाप, कार्यक्रम, बजेट तथा प्रवाह गरिने सेवा आदिको बारेमा जानकारी प्राप्त गर्न हुन सम्बन्धित पक्षको जानकारीको लागि यो सूचना जारी गरिएको छ।

उक्त मोबाईल एप डाउनलोड गर्नको लागि:

१)  Google play मा गई sirijangha rural municipality टाईप गरि Search गरी डाउनलोड गर्नु हुन।

अथवा

२) यस लिङ्कमा गई डाउनलोड गर्न हुन:https://play.google.com/store/apps/details?id=infodev.doit_sirijangha

अथवा

३) यस गाउँपालिकाको वेबसाईमा सामाजिक सञ्जाल सेक्सनमा Google play  लोगोमा क्लिक गरि समेत डाउनलोड गर्न सक्नु हुनेछ।

आर्थिक वर्ष: