FAQs Complain Problems

समाचार

वार्ड नं २

  • जम्मा जनसंख्या - २९७९
  • ६२५ परिवार रहेको
  • क्षे्त्री समुदायको वाहुल्यता
  • प्रणामी तथा हरि धर्मको छुट्टै पहिचान
  • ५ विद्यालय रहेको
  • १ स्वास्थ्य चौकी रहेको
  • १ स्थायी प्रहरी चौकी रहेको
  • खाम्दिम्वे बजार क्षेत्र - आर्थिक कारोवारको दृष्टिकोणले निकृ महत्वपुर्ण क्षेत्र
  • पर्यटकिय क्षेत्र - सानो पाथिभरा
  • सिरीजङ्घा गा.पाको जनसंख्याको आधारले सवै भन्दा ठुलो वडा
  • कृषि पेशामा बढी निर्भर
  • हिन्दु, किरांत प्रमुख धर्महरु
  • कञ्चनजंघा हाईवेले छोएको तथा ताप्लेजुङ सदरमुकाम जाने सडकले पनि छोएको
Ward Contact Number: 
9816027446

वडा समिति

वडा अध्यक्ष
वडा सदस्य
वडा सदस्य
वडा सदस्य
वडा सदस्य