FAQs Complain Problems

वार्ड नं १

  • साविकको सिनाम गा.वि.स
  • नमुना विद्यालय - सिनाम क्याम्पस सिनाम रहेको
  • लिम्बु जातिको वाहुल्यता
  • कृषि पेशामा बढी 
  • मुख्य सडकले छोएको साथ साथै  धेरै शाखा सडकहरु भएको
  • पर्यटकीय क्षेत्र - भैंसे डाँडा
  • जम्मा घरधुरी - ३७४ घर
  • जम्मा जनसंख्या - २०६४
  • ५ वडा विद्यालय रहेको
  • १ स्वास्थ्य चौकी रहेको
  • १ प्रहरी चौकी रहेको
  • १ शसस्त्र क्याम्प रहेको
Ward Contact Number: 
9842780290

वडा समिति